बागलुङमा मिडिया मेला सुरु, ‘विज्ञापन रोक्ने निर्णय गलत’ : मुख्यमन्त्री पाण्डे
बागलुङ, २० चैत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले साना र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई अप्ठ्यारो पर्ने गरी विज्ञापनमा रोक लगाउन खोज्नु गलत भएको बताएका छन् । उनले संसद्मा कमजोर प्रतिपक्ष, बलियो सरकार भएको अवस्थामा त सञ्चार क्षेत्र झन् बलियो हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा शुक्रबारदेखि सुरू भएको बागलुङ मिडिया मेलाको उद्घाटन गर्दै पाण्डेले […]