बागलुङमा मनाइयो स्वास्थ्य बीमा दिवस
बागलुङ, २५ चैत १० औँ स्वास्थ्य बिमा दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा स्वास्थ्य बिमा कार्यालय बागलुङको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले बिमाले व्यक्ति तथा परिवारलाई आर्थिक सुरक्षाको आधार प्रदान गर्ने उल्लेख गर्दै यसको महत्वबारे प्रकाश पारेका थिए। उनीहरूले प्राकृतिक विपद्, दुर्घटना तथा विभिन्न जोखिमबाट जोगिन […]