बागलुङमा तरुण युवा निर्वाचन परिचालन समिति गठन
बागलुङ, १७ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि काँग्रेसको भातृ संस्था नेपाल तरुणदलले तरुण युवा निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार बागलुङ क्षेत्र नं. १ का ३७ वटा वडाका तरुण युवाहरुको भेलाले निर्वाचन परिचालन समिति गठन गरेको हो । भेलाले पहिलो चरणमा यस क्षेत्रमा पर्ने चार […]