बागलुङमा डेङ्गीको सर्वेक्षण, ४७ प्रतिशत घरमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा भेटियो
बागलुङ, ५ असोज बागलुङमा बढ्दो डेङ्गी संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेङ्गुको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले भेक्टर सर्भे तथा केस–कन्ट्रोल अध्ययन सुरु गरेको छ। स्वास्थ्य सेवा विभागका डा।गोकर्ण दहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुबेदी तथा विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सम्मिलित टोलीले बागलुङ नगरपालिका–१ देखि ४ सम्मका १५० घरधुरीमा डेङ्गी सार्ने एडिस लामखुट्टेको […]