बागलुङमा गाँजा र चरेससहित एक महिला पक्राउ
बागलुङ, २६ भदौ जिल्ला प्रहरी कार्यालय, बागलुङले १५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ। शुक्रबार म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका –२ स्थायी घर भई हाल बागलुङको ढोरपाटन नगरपालिका–१ बर्तिवाङ बजारस्थित मीना होटल एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी रामकुमारी थापा लाई पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको […]