बागलुङमा एक वर्षमा ७१ हिंसा प्रभावितलाई सेवा
बागलुङ, ५ साउन बागलुङ नगरपालिकामा सञ्चालित हिंसा प्रभावित सेवा केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ७१ जना हिंसा प्रभावितलाई विभिन्न प्रकारका सेवा उपलब्ध गराएको छ। सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार सेवा लिनेमध्ये बागलुङ नगरपालिकाका ३३ जना, जैमिनी नगरपालिकाका ८, काठेखोला गाउँपालिकाका १०, ढोरपाटन नगरपालिकाका ३, तमानखोला गाउँपालिकाका ३, गलकोट […]