प्रेस युनियन बागलुङको शुभकामना आदानप्रदान
बागलुङ, ८ असोज नेपाल प्रेस युनियन बागलुङले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।पत्रकारहरुबीच सहकार्य, सद्भाव र एकता कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रेस युनियनका जिल्ला अध्यक्ष संगम घर्ती मगरले बताए । कार्यक्रममा प्रेस युनियनका परामर्श समिति सदस्य तथा बागलुङका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, […]