प्रधानन्यायाधीशद्वारा उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन
बागलुङ, ९ माघ प्रधानन्यायाधीश प्रकाशमान सिँह राउतले उच्च अदालत पोखरा, बागलुङ इजलासको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरेका छन् । भवन उद्घाटनपछि उनले सुविधासम्पन्न भवनबाट अदालतको सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश राउतले न्यायलयप्रतिको जनविश्वास कम हुन नदिन गुणस्तरीय तवरले सेवा दिनुपर्ने बताए । आन्दोलनका नाममा न्यायलयप्रति प्रहार गरिएपनि न्याय कहिल्यै नमर्ने […]