पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु
पोखरा, २३ असोज कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालिका, एक बालक र एक स्थानीयवासी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइते अवस्थामा घटनास्थलबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १९ जनामध्ये चिकित्सकले […]