पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
पाखरा, २२ असोज कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आगामी आइतबार ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुँदैछ । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो । मङ्गलबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा आयोजित समन्वयात्मक बैठकमा पृतनापति उपरथी भोलानाथ थापाले […]