कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
पोखरा, १९ असार कास्कीलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्लाका रुपमा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा बिहीबार आयोजित समारोहमा उक्त घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता निर्देशिका–२०७१ बमोजिम जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण सुनिश्चित जिल्ला घोषणा गर्न सकिने व्यवस्था छ । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख […]