परिसूचन साप्ताहिकको १३औँ वार्षिकोत्समा फुटसल प्रतियोगिता
बागलुङ, २६ असार बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक शुक्रबार आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजक टोली, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र प्रबुद्ध युवा समूह सहभागी भएका थिए। प्रतिस्पर्धामा प्रबुद्ध युवा समूह विजेता बनेको भने नेपाल पत्रकार महासङ्घ उपविजेतामा सीमित भयो। आयोजक टोली तृतीय […]