यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान जारी
पोखरा, १७ मंसिर नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ । २४ वटा विद्यालय तथा कलेजसम्म संचालन गर्ने गरी अभियानलाई तिव्र पारिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन […]