ओझेलमा परे काठका ठेका, परम्परागत पेशा संकटमा
बागलुङ, २३ चैत बागलुङको जैमिनी नगरपालिका–सर्कुवाका ६५ वर्षीय मनबहादुर विक परम्परागत रूपमा काठका ठेका बनाउने पेशामा संलग्न छन्। यसपालिको चैत्राष्टमी मेलामा बिक्रीका लागि ल्याएका ठेकामध्ये उनले जम्मा पाँचवटा मात्रै बिक्री गर्न सकेपछि निराश भएका छन्। विक १५ वर्षको उमेरदेखि नै यस पेशामा आबद्ध छन्। हजुरबा र बुबासँगै बसेर सिकेको सीपलाई निरन्तरता दिँदै आएका उनले विगतमा […]