पत्रकार महासङ्घ बागलुङले प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर
बागलुङ, २५ जेठ नेपाल पत्रकार महासंघ बागलुङले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णय फिर्ता लिन र सबै संचारमाध्यमलाई सरकारी विज्ञापन वितरण गर्न माग गर्दै संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । महासंघको केन्द्रीय समितिको आव्हानमा सुरु भएको देशव्यापी दबाबमूलक कार्यक्रम अन्तर्गत संकलित हस्ताक्षर महासंघका अध्यक्ष राम थापासहितको टोलीले प्रमुख […]