पत्रकार महासङ्घ बागलुङमा १० लाखको लेखनवृत्ति कोष स्थापना
बागलुङ, २४ असोज नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी र विश्लेषणात्मक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले रु। १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ । पहिलो चरणको अभियानबाट रु। १० लाखको लक्ष्य पूरा गरी कोष सञ्चालनमा ल्याइएको शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो । विसं २०८१ मङ्सिर २८ गते भएको शाखाको आठौँ […]