गुहेँली सहकारी १९औँ वर्षमा, पत्रकार बराल पुरस्कृत
बागलुङ, १७ भदौ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य लिलबहादुर थापा मगरले समाजमा पहिला जस्तो हार्दिकता हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले पहिले छिमेकमा अैचोपैचो चल्ने गरेपनि अहिले स्वार्थ बढ्दै गएको बताए । “पहिला छिमेकीसँग आगोसमेत सापटी लिने […]