पौँदेलीले शुभसाइतमा न्वागी खाए
बागलुङ, १ मङ्सिर पश्चिम बागलुङ र गुल्मीको सीमामा पर्ने पौँदी क्षेत्रमा सोमबारदेखि न्वागी पर्व सुरु भएको छ । यस पर्वका अवसरका पौँदेलीले सोमबार बिहान ९ बजेर ३३ मिनेटको शुभसाइतमा न्वागी खाए । बागलुङको बडिगाड गाउँपापलिका–५ खार बजारमा परम्परा अनुसार न्वागी हवन पूजा पनि गरिएको थियो । बर्सेनि धानबाली भित्राएपछि मङ्सिर पहिलो हप्ता पौँदी क्षेत्रमा न्वागी […]