चुनावी घोषणपत्रमा नदी संरक्षणका मुद्दा समेट्न दबाब
बागलुङ, २२ माघ नदी संरक्षण अभियन्ताहरुले अनियन्त्रित दोहन र अतिक्रमणको चपेटमा परेका नदीनाला संरक्षणको मुद्दालाई राजनीतिक दलका चुनावी घोषणापत्रमा प्राथमिकता दिन दबाब बढाएका छन् । अमूर्त चुनावी नारा नभई जलसम्पदा जोगाउने स्पष्ट नीति र दृष्टिकोणसहित कार्यान्वयनमुखी घोषणापत्र ल्याउनुपर्ने उनीहरुको माग छ । नदी संरक्षण अभियन्ता मेघ आलेले नदीनालाको हकअधिकारलाई कानुनी रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । […]