धवलागिरि क्याम्पसमा शैक्षिक बहस
बागलुङ, ८ माघ धवलागिरि बहुमुखी क्याम्पसको ६३औँ वार्षिकोत्सवका अवसरमा ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, सम्भावना र चुनौती’ विषयक शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । बधुबार आयोजित बहसमा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र क्याम्पसका उपप्राध्यापक विप्लव शर्माले सम्वाद गरेका थिए । बहसमा भाग लिँदै प्राडा कोइरालाले शिक्षकले पढाउने तरिका र विद्यार्थीले पढ्ने तरिकामा परिवर्तनमा ल्याउनुपर्नेमा […]