बागलुङ मिडिया मेला सम्पन्न, दस बुँदे घोषणापत्र जारी
बागलुङ, २१ चैत नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको दुई दिने ‘बागलुङ मिडिया मेला-२०८२’ शनिबार सम्पन्न भएको छ । सञ्चार माध्यममार्फत बागलुङलाई राष्ट्रियस्तरमा चिनाउँदै समृद्ध बागलुङ निर्माणमा टेवा पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । मेला सम्पन्नसँगै दस बुँदे ‘बागलुङ मिडिया मेला–२०८२ घोषणापत्र’ समेत सार्वजनिक गरिएको छ । घोषणापत्रमा पत्रकारितालाई समयानुकूल विश्वसनीय, अनुसन्धानमूलक र […]