ताराखोला–दरमखोला संरक्षणमा युवाहरुको खबरदारी
बागलुङ, २ मंसिर ढुङ्गागिट्टीको जथाभावी दोहन र अनियन्त्रित निर्माण गतिविधिले मध्य बागलुङ भएर बहने ताराखोला–दरमखोला सङ्कटमा पर्ने भन्दै स्थानीय युवाहरुले खोला संरक्षणका लागि खबरदारी गरेका छन् । प्रेस विज्ञप्तिमार्फत उनीहरुले खोला संरक्षणमा समयमै ध्यान नदिए पानीको स्रोत, पर्यावरण, जलचर, कृषि प्रणाली र मानव जीवनलाई नै गम्भीर असर पुग्ने चेतावनी दिएका छन् । ‘ताराखोला–दरमखोला त्यस क्षेत्रका […]