ताराखोलामा पत्रकारिता तथा उद्घोषणकला तालिम सुरु
बागलुङ, ३० जेठ नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजनामा ताराखोला गाउँपालिकामा आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरू भएको छ । गाउँपालिकाको केन्द्र भातखाने डाँडा, अर्गलमा शनिबारदेखि सुरू भएको तालिमको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले उद्घाटन गर्नुभयो । तालिमले पत्रकारिताप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष विकले ग्रामिण भेगमा पत्रकारिताको विकासका लागि गाउँपालिकाकाले सक्दो […]