ताराखोलामा गोठभित्र पुरुषको शव फेला
बागलुङ, १ असोज ताराखोला गाउँपालिका–१ मर्स्याङ्दी खोला नजिकको गोठमा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका–५ का दुर्गबहादुर पाइजाको शव आज भेटिएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायब निरीक्षक देबराज काफ्लेले जानकारी दिए । शरीरभरि अरिङ्गालले टोकेर सुन्निएको अवस्थामा पाइजाको शव फेला परेको ताराखोला–१ का वडाध्यक्ष यमबहादुर श्रीषले बताए । मृतकको शवलाई परीक्षणका […]