डेङ्गुको ‘हटस्पट’ बन्यो बागलुङ : देशमै सबैभन्दा बढी संक्रमित
बागलुङ, १७ भदौ बागलुङ जिल्ल्ला डेङ्गुको ‘हटस्पट’बनेको छ । देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी संक्रमण बागलुङ जिल्लामा देखिएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार बागलुङ डेंगु संक्रमितको संख्याका आधारमा देशमै पहिलो स्थानमा पुगेको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । देशभरका […]