बागलुङमा डेङ्गीविरूद्ध ‘खोज तथा नष्ट’ अभियान सुरू
बागलुङ, २७ असोज डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि बागलुङमा सोमबारदेखि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको छ । जिल्लामा डेङ्गी संक्रमितको संख्या बढेपछि समुदायमा सचेतना जगाउन यो अभियान सुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ । उक्त अभियान वडा नं. १ मा वडा कार्यालय रामरेखा, वडा नं २ मा समीक्षालयरोड रोड, वडा […]