बागलुङमा डेङ्गी सङ्क्रमित बढे, ‘खोज र नष्ट गर’ अभियान चलाइने
बागलुङ, २६ असोज जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ५७ पुगेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा एक सय ३६ जनामा डेङ्गी रोग देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडीगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी […]