पर्यटन प्रर्वद्धन यात्रामा निस्कियो ‘डुलुवा’ टोली
पोखरा, २२ कात्तिक नेपालका विभिन्न पर्यटकीयस्थलको प्रर्वद्धनात्मक भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । उक्त टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले पोखराबाट बिदाइ […]