नेकपाबाट बागलुङ–२ मा उम्मेदवार बनेका गैरे को हुन् ?
बागलुङ, ४ माघ नेपाली कम्युनिष्ट पार्टीले बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा ज्ञामनाथ गैरै ‘अनिल’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गलकोट नगरपालिका–६ का गैरे पार्टीका विभिन्न जिम्मेवारीमा लामो समयदेखि सक्रिय रहेपनि निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् । २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट नेकपाकै नेता देवेन्द्र पौडेल विजयी बनेका थिए । जिल्लाबाट उम्मेदवार […]