जेसिज सप्ताह सुरु, शर्मा र राजभण्डारी सम्मानित
बागलुङ, ९ भदौ बागलुङ जेसीजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमसहित सुरु गरेको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको सप्ताह यस वर्ष भदौ ९ देखि १५ गतेसम्म सञ्चालन हुने मूल संयोजक तथा बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष सुलभ खड्काले जानकारी दिनुभयो। सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै बागलुङ […]