बागलुङ महोत्सव एक दिन थपियो, मङ्गलबार रचना रिमालको प्रस्तुति
बागलुङ, २१ पुस बागलुङ महोत्सव एक दिन लम्बिने भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबार (आज) सम्मलाई महोत्सवको अवधि तोकिएको थियो । महोत्सवको समापन समारोह मङ्गलबार हुने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । मङ्गलबार चर्चित गायिका रचना रिमाललगायतका कलाकारको साङ्गीतिक […]