गायक प्रकाश दूतराजको अब छुट्टै लाइभ ब्याण्ड
बागलुङ, ३१ साउन गायक प्रकाश दूतराज आफ्नै लाइभ ब्याण्डसहित दर्शक–श्रोतामाझ प्रस्तुत हुने भएका छन्। ब्याण्डको औपचारिक सुरुवात आगामी भदौ १२ गते म्याग्दीको बेनीमा लाइभ कन्सर्टमार्फत गर्ने तयारी गरिएको छ। यसबारे उनले शुक्रबार बागलुङमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। दूतराजले अबका आफ्ना प्रस्तुतिमा लाइभ ब्याण्डमार्फत बाँसुरी, सारङ्गी लगायतका विभिन्न मौलिक नेपाली बाजाको प्रयोग गरिने बताए। जन्मजिल्ला […]