गण्डकी सरकारबाट एमाले बाहिरिँदै
पोखरा, ९ भदौ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बसेको संसदीय दलको बोर्ड बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो । एमालेका मन्त्रीहरुले आजै मुख्ममन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । अन्य प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भइरहेका सन्दर्भमा […]