गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सुरू
पोखरा, ११ जेठ गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू भएको छ । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतासहित शून्य समयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राख्नुभएको छ । बैठकमा बोल्दै पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । टुक्रे […]