गण्डकीमा ९९ प्रतिशत रोपाइँ
गण्डकी, २१ साउन गण्डकी प्रदेशमा हालसम्म ९९ दसमलव ३९ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ। छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताउनुभयो । साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उहाँको भनाइ छ । प्रदेशको कूल चार […]