गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
पोखरा, २९ माघ गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने पोखरा, २९ माघ गण्डकी प्रदेशमा यस वर्ष २१ हजार एक सय ३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार छ सय ४९, नवलपुरमा तीन हजार पाँच सय ८५ र तनहुँमा दुई […]