गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
पोखरा, १६ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा २२ सय चार, मनाङमा दुई सय ३३, लमजुङमा १२ सय १०, कास्कीमा दुई हजार आठ र तनहुँमा १५ सय ७३ निर्वाचन प्रहरी […]