गण्डकीमा निर्वाचनका लागि १४ हजार बढी कर्मचारी खटिने
पोखरा, ८ फागुन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजार तीन सय ७६ जना कर्मचारी परिचालन गरिने भएको छ । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार तीन सय ९६ मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । एउटा मतदान […]