गण्डकीमा छैन मानसिक अस्पताल
पोखरा, २५ पुस गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको संख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टीकृत र सुविधायुक्त अस्पतालको भने अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दी अनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्रभावित हुँदै आएको छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका बिरामी महँगो खर्चमा काठमाडौँका अस्पतालमा पुग्न बाध्य […]