बागलुङमा दुई दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने
बागलुङ, १३ जेठ बागलुङमा दुई दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस – २०८३ मनाइने भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा बागलुङ नगरपालिका, जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा दिवस मनाउन लागिएको हो । गणतन्त्र दिवस मूल समारोह समितिका अनुसार यही जेठ १४ र १५ गते सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ […]