कुश्मामा गुञ्जियो ‘दी एक्स’
तिहार पर्वको संघारमा पर्वतको कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड ‘दी एक्स’ ले आफ्नो लाइभ प्रस्तुति दिएको छ । स्थानीय युवाहरूको संस्था शिवालय युवा विकास मञ्चुले चाडबाडको छेकोमा शनिबार साँझ उनीहरूको भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ निकै चर्चित रहेको एक्स ब्याण्डको कुश्मामा पहिलो प्रस्तुति हो । ब्याण्डले कुश्मामा दर्जन बढी आफ्ना हिट […]