पोखरामा हुने टेनिस प्रतियोगितामा १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै
पोखरा, १४ मङ्सिर कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा संचालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ । भोलिबाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पोखरालाई खेलकुद […]