कास्कीमा बिमा तथा पञ्जीकरण सम्बन्धी अभिमुखीकरण
बैशाख १४, पोखरा । कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूसँग बिमा तथा पञ्जीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। उद्घाटनका क्रममा प्रमुख पौडेलले बिमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। उहाँले आम कृषकसम्म बिमा सम्बन्धी जानकारी पुर्याउन बिमा सेवा […]