कालिका मन्दिरको साउन महिनाको आम्दानी करिब २८ लाख
बागलुङ, ५ भदौ बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले साउन महिनामा २७ लाख ९९ हजार ५८९ रुपैयाँँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा साउन महिनामा ११ लाख १० हजार ४ सय ६५ रुपियाँ खर्च भएको जनाएको छ। सार्वजनिक विवरण अनुसार भेटीबाट मात्रै ५ लाख ८३ हजार ७८० […]