बागलुङ–२ बाट काँग्रेसका दस उम्मेदवार सिफारिस
बागलुङ, २४ मङ्सिर नेपाली काँग्रेस, बागलुङ–२ ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दस उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर थापा ‘निरज’, मञ्जेशबम मल्ल, गीता श्रीस, ध्रुव गौतम, डण्डपाणी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्रकुमार घर्तीमगरको नाम सिफारिस गरेको नेपाली काँग्रेस–२ का क्षत्रीय सभापति जोकलाल बुढामगरले जानकारी […]