गण्डकी प्रदेशसभा : दलित अधिकार सम्बन्धी ऐन पारित
पोखरा, १६ भदौ गण्डकी प्रदेशसभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । सोमबारको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । उक्त विधेयक गत चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो । सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार […]