एनप्याब्सन बागलुङको स्पोर्टस मिट मंगलबारदेखि
बागलुङ, ५ माघ निजी तथा आवासीय विद्यालय एसोसिएसन बागलुङले मंगलबारदेखि नेशनल प्याब्सन स्पोर्ट मिट २०८२ गर्ने भएको छ । सोमबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर नेशनल प्याब्सनमा आवद्ध विद्यालयहरुका बिचमा यहि माघ ६ गते देखि ८ गते सम्म दोस्रो संस्करणको स्पोर्ट्स मिट गर्न लागेको जानकारी गराइएको हो । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत हरेक विद्यालयबाट […]