बागलुङ नगरपालिकामा ‘एचपिभी’ खोप अभियान सुरु
बागलुङ, १० फागुन बागलुङ नगरपालिकामा आइतरबारदेखि पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । अभियान अन्र्तगत आइतबार नगरपालिका भित्रका १४ वटै वडाका विभिन्न विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाइ खोप लगाइएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । बानपा खोप अभियान केही दिनसम्म चल्नेछ । जिल्लाका अन्य स्थानीय तहमा फागुन १ […]