गायक दुर्गेशले भेटे ‘जेनजी’ आन्दोलनका घाइते, उपचारमा सहयोग गरे
गायक दुर्गेश थापाले ‘जेनजी’ आन्दोलनका घाइतेलाई आज अस्पताल पुगेर भेटेका छन् । अस्पतालको शय्यामा घाइतेलाई भेट्दा आफू भावुक भएको उनले बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले ‘जेनजी’ युवाहरुको बलिदान खेर नजाओस् भनेर कामना गरेका छन । थापाले लेखेका छन्, “उहाँहरुकै रगत, पसिना र आँशुमा देशको भविष्य उज्यालो हुँदैछ, यो […]