मेलामा विद्यार्थीको स्टलको कमाइ अनुसन्धानमा खर्च गरिने
बागलुङ, १७ फागुन चैत्राष्टमी मेलाका अवसरमा विद्यार्थीहरूले सञ्चालन गरेको फास्ट फुड सेन्टरबाट रु. २ लाख ४४ हजार बराबरको कारोबार भएको छ। चैत १० गतेदेखि १४ गतेसम्म कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा कालिका मन्दिर परिसरमा मेला सञ्चालन गरिएको थियो। धौलागिरी बहुमुखी क्याम्पसमा बिबिए पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले फास्ट […]